प्रचण्ड-नेपाल छलफलमा, माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ ।

विपक्षी गठबन्धनको बैठकपछि प्रचण्ड-नेपालबीच नयाँ बानेश्वर संसद भवनको एक हलमा छलफल शुरु भएको हो ।

प्रचण्ड(नेपालसहित अन्य नेताहरुको समेत सहभागिता रहेको छ ।

त्यस्तै आज नै माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजेलाई बोलाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ six = one