गण्डकीका खेलकूद मन्त्री दीपक मनाङेले केही बेर पछि शपथ ग्रहण गर्दै

पोखरा : गण्डकी प्रदेश सरकारको युवा तथा खेलकूद मन्त्रीमा दोश्रो पटक नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) ले आज शपथ लिने भएका छन् ।

उनलाई आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले शपथ ग्रहण गराउने कार्यक्रम रहेको मनाङेका सहयोगी रोनित गुरुङले जानकारी दिए ।

मनाङबाट निर्वाचित गुरुङ प्रदेशका स्वतन्त्र सांसद हुन् । उनले यसअघि गत बैशाख १६ गते पहिलो पटक युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty four − thirty three =