ढल्यो देशको बलियो खम्बा: कोरोना संक्रमणबाट वरिष्ठ अधिवक्ता रेग्मीको नि,धन

काठमान्डौं : को,भिड–१९ संक्र,मणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको नि,धन भएको छ । काठमाडौंंको नर्भिक अस्प,तालमा गएराती १ बजे उनको निधन भएको हो ।

को,भिड–१९ संक्र,मण भएपछि नेपाल प्र,हरी अस्प,ताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्प,तालमा सारिएको थियो ।

रेग्मी पत्नी सपना ढुंगेलको पनि को,भिड संक्र,मणका कारण १४ दिनअघि ने,पाल प्रह,री अस्प,तालमा नि,धन भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = eight