काठमाडौं : नेकपा एमालेको खनाल–नेपाल पक्षका सांसदहरु संसद भवन नयाँ बानेश्वर पुगको छन् । आफ्ना पक्षका सांसदहरुसहित नेताहरु नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हल पुगेका हुन् ।
नेता माधव कुमार नेपाल पनि ल्होत्से हल पुगिसकेका छन् ।
नेकपा सांसदहरुको टिममा अधिवक्ता टिकाराम भट्टराई पनि संसदभवन पुगेका छन्
अब प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित रिट लैजाने तयारी छ ।
Facebook Comments Box