बर्दियाको चौकीमा मृ,त भेटिए प्र,हरी जवान

काठमान्डौं : बर्दियाको प्रह,री चौकी कालिकामा कार्यरत प्रह,री जवान मृ,त फेला परेका छन्।

पाल्पा रम्भा गाउँपालिका ३ का २५ वर्षीय प्र,हरी जवान कोशलबहादुर खाम्चा मृ,त फेला परेको जिल्ला प्र,हरी कार्यालयका प्र,हरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौ,की परिसरको अम्बाको रूखमा झु,ण्डिएको अव,स्थामा फे,ला परेका हुन्। प्र,हरी जावन खम्चा दुई महिनादेखि सो चौकीमा कार्यरत थिए।

उनले आ,त्म,ह,त्या गर्नुको कारण पत्ता लागिनसकेको प्र,हरी नायब उपरीक्षक शाहीले बताए। यससम्बन्धी प्रह,रीले थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = 56