खेल क्षेत्रलाई कायापलट गर्छु भन्दै मनाङेले लिए सपथ !

काठमाडौं : गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दिपक मनाङेले सपथग्रहण गरेका छन् ।

आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री मनाङेलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

एक महिनाको बीचमा उनले दोस्रोपटक सपथ लिएका हुन्। वैशाख १६ मा नियुक्त भएका मन्त्री मनाङे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि उनी पनि पदमुक्त भएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty + = eighty one