भर्खरै बारामा जन्ती बोकेको बस दु,र्घटना, घाइते १६ मध्ये ५ को अवस्था ग,म्भीर (हेर्नुहोस)

काठमान्डौं : रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दु,र्घ,टना भएको छ ।

दु,र्घ,टनामा १६ जना घा,इते भएका छन् । घा,इतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ । आज विहान सवा १० बजे ना ४ ख ४७४९ नम्बरको बस दुर्घ,ट नामा भएको प्र,ह,,रीले जनाएको छ ।

घा,इतेहरूलाई उप,चारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्प,ताल कलैया तथा नेस्नल मेडि कल कलेज वीरगन्ज पठाइएको छ ।

बस ति,व्र गतिको भएका कारण दुर्घ,टनामा परेको यात्रु तथा जन्ती नासिर मियाले बताए । बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =