ढल्यो देशको बलियो खम्बा: नेपालमा पहिलो पटक बिध्याबारिधी गर्ने महिला डा.बानिरा गिरीको नि,धन

काठमाडौं : वरिष्ठ साहित्यकार डा. बानिरा गिरीको नि,धन भएको छ। उनको आइतबार राति ७५ वर्षको उमेरमा नि,धन भएको छ । उनको हृद,यघा,तका कारण नि,धन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार राति नयाँबानेश्वरस्थित सिभिल अस्प,ताल लगिएको केही बेरमा उनको नि,ध,न भएको हो ।

उनी लामोसमयदेखि अल्जाइमरर्स रो,गबाट पनि पी,डीत रहेकी थिइन् ।

उनका कारागार, शब्दातीत शान्तुन लगायतका चर्चित उपन्यास छन् । उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला पनि हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty four ÷ 8 =