दुखद:खबर ! कोरोना संक्रमणबाट प्रह,रीका डीएसपी समीरचन्द्र खरेलको नि,धन

काठमाडौं : को,भिड–१९ संक्र,मणबाट नेपाल प्रह,रीका नायव उपरिक्षक (डिए,सपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्र,हरी अस्प,तालमा सोमबार खरेलको नि,धन भएको हो ।

उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।

खरेल प्र,हरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रह,री अस्प,तालमा जेठ ६ मा राति महान,गरीय प्रह,री परिसर काठमाडौंमा कार्यरत डिए,सपी राजकुमार केसीले पनि ज्या,न गुमाएका थिए ।

वैशाख २२ संक्र,मण भएपछि केसीलाई सो अस्प,तालमा भर्ना गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × three =