कमेडियन आदर्श मिश्राको बुबा विनोदको असामहिक नि,धन

काठमाडौंँ : कमेडियन आदर्श मिश्राको बुबा विनोद मिश्राको नि,धन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्प,तालमा निधन भएको हो । विनोदको नि,धन भएको चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सोमबार राती मात्र उनलाई उपचारका लागि नारायणी अस्प,तालबाट भरतपुर अस्पतालमा सारिएको थियो । नारायणी अस्प,तालले डायलासिस थोरै गराएको भन्दै आदर्शकले बुबाको अस्प,ताल परिवर्तन गरेका थिए । ४ वर्षदेखि मिर्गौलाका बि,रामी विनोदको डायलासिस हुँदै आएको थियो ।

बाराको जितपुरमा बस्दै आएका विनोदको हप्तामा दुई पटक मिर्गौलाको डायलसिस नारायणी अस्पताल हुँदै आएको थियो । आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty two − twenty one =