सलुट ! बौद्ध प्रह-रीद्वारा निषेधाज्ञामा रेष्टुरेन्ट खोलेर तास खेल्ने ७ जना नगद सहित प,क्राउ

काठमाडौँ : बौद्धबाट प्रह,रीले मंगलबार दिउँसो ३ बजे तास खेलिरहेको अवस्थामा सातजनालाई प,क्रा,उ गरेको छ । महा,नग,रीय प्र,ह,री वृ,त, बौद्धबाट खटिएको प्रह,री टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धस्थित हिरा तामाङ्गले संचालन गरेको क्यामिडा रेस्टुरेन्ट एण्ड बारबाट उनीहरु प,क्रा,उ परेको डिएसपी नविन कार्कीले बताए।

डिएसपी कार्कीका अनुसार चित्र लामा, युवराज लामा, पेमा लामा, हिरा तामाङ्ग, फुर्वा शेर्पा, आशा लामा र विजय लामालाई प,क्रा,उ गरिएको छ। प्र,ह,रीका अनुसार युवराज लामा भने रेस्टुरेन्टमा काम गर्ने कर्मचारी हुन् ।

प,क्रा,उ परेकाको साथबाट ३ बुक तास र एक लाख ८४ हजार ३४५ रुपैयाँ ब,रा,मद भएको जानकारी कार्कीले दिए। प्रहरीले थप अनु,स,न्धान गरिरहेको जनाएको छ।

सरकारले जारि गरेको निशेधाज्ञा उल्ल,ङ्घन गर्दै भिडभाड गर्ने र रेस्टुरेन्ट खोलेको अभियोगमा समेत उनीहरु माथि का,र,बा,ही चल्ने छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = three