किर्तिपूर र चन्द्रागिरीमा भेटियो बर्डफ्लु

काठमाडौं : काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लुको संक्र,मण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्र,मण पुष्टि भएपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको छ ।

विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र नि संक्र,मण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएका छन् ।

अस्वभाविक रुपमा टर्की मृ,त्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 86 = ninety six