आज थप को-रोना संक्रमणबाट १४५ जनाको मृ,त्यु, ६७१४ संक्र,मित थपिए

काठमाडौं : पछिल्लो चौबिस घन्टामा को,रोना संक्र,मणबाट १४५ जनाको मृ,त्यु भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्र,मण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्र,मित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् ।

यससँगै देशभरमा संक्रिय संक्र,मितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । लगातार को,रोना संक्र,मण बढिरहेका बेला बुधबार नयाँ संक्र,मितभन्दा धेरै संक्र,म,णमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्र,मित थपिँदा ६ हजार ७१६ संक्र,मणमुक्त भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty four ÷ fifty four =