वीरगञ्जमा मेडिकल पसलका कर्मचारीलाई डीए-स-पीले ला,ती र लौ,राले पि-टे

काठमाडौं : पर्साको वीरगञ्जमा मेडि,कलका कर्मचारीलाई प्रह-रीका डीए,सपीले कुटेका छन् । वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जि,कल हाउसका कर्मचारी अप्रोज मह,म,द,लाई डीए-स,पीले कु-टेका हुन् । जि,ल्ला प्रह-री कार्यालय पर्सामा का,र्यरत प्रह्लाद कार्कीले ‘प्रह-रीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अह,मदलाई कु,टे,का हुन् । प्राप्त भिडियो फुटेजमा प्र,ह-री कार्कीले ला,ती र लौ,राले उनलाई कु,टेको देखिन्छ ।

मो,वाईलबाट भिडियो खिचेको आ,रो,पमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कु,टे,को वीरगञ्जका स्वा,स्थ्य-कर्मी करण पटेलले बताए । ‘कु,टे,पछि उहाँले मोवाईल पनि लिएर जानुभएको छ’ पटेलले भने– ‘मोवाइल फिर्ता दिइएको छैन् ।’

मेडि,कलका कर्म,चारीले प्र,ह-री माथि हा-त-पा-त भएको भिडियो बनाएको वीरग,ञ्जका एस,पी बेलबहादुर पाण्डेले बताए । ‘हाम्रो प्र-ह-री, माथि हा-तपा-त भएको भिडियो बनाएको हुनाले कु-ट-पि-ट गरिएको हो’ एस,पी पाण्डेले रातोपाटीसँग भने–‘अलि दिन अघिको घ-ट-ना हो, हाम्रो प्र-ह-रीमाथि हा-त-पा-त भएको भिडियो उनले बनाएका थिए ।’

डिए,स,पी कार्कीले कु-ट-पि-ट गरेको कुरा पाण्डेले स्वी,कारे । भने– ‘त्यसबेला प्र-ह-री-लाई हा-त-पा-त गर्ने चारजना थु,नामा छन् ।’ ए–पाण्डेले पुरानो घ-ट-ना भने पनि पीडित पक्षले बुधवार बिहान १० बजेको घ-टना- भएको बताएका छन् ।

प्याथो स,र्जि,कल हाउस वीरगञ्जको पानी ट्यांकीमा छ । स्वा-स्थ्य-क-र्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घ-टना बुधबार बिहानको भएको दा,बी गरे । उनले भने– ‘आज बिहान १० बजेको घ,ना हो, पुरानो घ,ट-नासँग कुनै सम्बन्ध छैन् । स्रोत रातोपाटी बाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve ÷ = 2