नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घ-टना

काठमान्डौं : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष र दाङ जिल्ला अध्यक्ष सवार कार दुर्घ,टनामा परेको छ ।

तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष विपुल पोख्रेल,दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठ-क्कर दिएको हो ।

ठक्करबाट कार क्ष,ति,ग्रस्त भएपनि कुनै मानविय क्ष,ति भने नभएको बताईएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 + four =