कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको नि,धन

काठमान्डौं : को-रोना संक्र-मणका कारण नेपाली से,नाका सहायक रथी दिनेशकुमार केसीको नि-धन भएको छ।

वीरेन्द्र सैनीक अस्प-ताल छाउनीमा उप-चाररत के-सीको बिहीबार बिहान नि-धन भएको से-नाले जनाएको छ।

संक्र-मणका कारण उनी करिव एक महिना पहिले अस्प-ताल भर्ना भएका थिए। चार दिन पहिलेबाट भेन्टि-लेटरमा राखिएको थियो।

सहायक रथी केसी १३ नम्बर बाहिनी लगनखेलको बाहि-नीप-तिका रुपमा कार्यरत थिए।

काठमाडौंको न्युरोड घर भएका केसीका श्रीमती र दुई छोरी छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = three