भारतमा फेरि बढ्दै संक्रमित, एकैदिन ३ हजार ८४१ जनाको मृ,त्यु

भारत : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्र,मित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृ,त्यु भएको छ ।

पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्र,मितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।

नयाँ संक्र,मित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्र,मितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्र,मित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्र,मितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।

भारतमा हालसम्म २.७३ करोड मानिस संक्र,मित भइसकेका छन् भने यसमध्ये २.४६ करोड निको पनि भएका छन् । मृ,त,कको संख्या ३.११ लाख रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty eight ÷ = fifty eight