सलाम ! माओवादी केन्द्रका अध्यक्षले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

काठमाडौँ : सोलुखुम्बुको लिखुुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले आफुले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बु,लेन्स बनाएका छन् ।

को,राना भाइ,रसका कारण वि,रामी परेका जनताको उद्धार गर्न भन्दै अध्यक्ष बस्नेतले सुविधावापत आफूले पाएको गाडीलाई को,भिडविरु,द्धको लडाइँमा प्रयोग गरेका हुन् । अध्यक्ष बस्नेतले प्रयोग गर्ने बा २ झ ३६८७ को स्क,र्पियो गाडीलाई एम्बु,लेन्सका रूपमा प्रयोग गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

पालिकामा एम्बु,लेन्स खरिद प्रकिया सुरु भए पनि एम्बु,लेन्स नआइसकेको अवस्थामा आवत जावतमा उपयोग भइरहेको गाडीलाई नै अस्थाई रुपमा एम्बु,लेन्स बनाइएको पालिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

लकडाउनले सार्वजनिक यातायात बन्द भएपछि को,भिडका विरा,मीलाई अस्प,ताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बु,लेन्सको रुपमा प्रयोग गर्न दिएको अध्यक्ष बस्नेतले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = five