बधाई ! गायक प्रमोद खरेलले दोस्रोपटक जिते को-रोना

काठमाडौं : गायक प्रमोद खरेललाई दोस्रोपटक को,रोना संक्र,मण भएको छ । गत वर्ष पनि को,रोनाबाट संक्र,मित प्रमोदलाई दोस्रोपटक पनि संक्र,मण भएको हो ।

यद्यपि दोस्रोपटक पनि उनले को,रोनालाई पराजित गरेका छन् । यद्यपि अहिले उनी को,रोना संक्र,मणबाट मुक्त भइसकेका छन् । “आठ महिनाको अन्तरालमा दुईपटक आ,क्र,मण गर्यो कोरोनाले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो ।

तर, पनि आएरै छोड्यो । र आइ,सो,लेसन बाट आजमुक्त भइयो,” प्रमोद भन्छन्, “पहिला संक्र,मण भइसकेका र खोप लगाए पनि सचेत र सुरक्षित रहौं ।”

प्रमोद सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच पनि हुन् । ‘द भ्वाइस अफ नेपाल’को जारी सिजन को,रोना संक्र,मणकै त्रा,सका कारण हाल स्थगित छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy seven ÷ seventy seven =