खुसीको खबर: सरकारद्वारा प्रहरीका लागि कोभिसिल्ड दोस्रो डोज खोपको व्यवस्था !

काठमान्डौं : को,भिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्र,ह,री कर्मचारीहरुमध्ये को,भिसि,ल्ड पहिलो डोज खोप लगाएका प्र,हरी कर्मचारीहरुलाई दोस्रो डोज खो,प लगाउने व्यवस्था गरिएको छ ।

अत्यन्त जोखि,मपू,र्ण रुपमा ड्युटीमा खटिने प्र,हरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्र,हरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभि,सिल्ड खोप निकासा गरी स्वास्थ्य माप,द,ण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खो,प लगाउने व्यवस्था गरिएको हो ।

सो क्रममा महान,गरी,य सश,स्त्र प्रह,री गण नं. २ महाराजगंजमा बुधबार र बिहीबार गरी प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा १ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ ।

यसैगरी महा,नग,रीय ट्रा,फिक प्रह,री महाशाखामा ४ सय ३४ जना, महा,नग,रीय प्र,हरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महा,नग,रीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महा,नगरी,य प्र,हरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभि,सि,ल्ड दोस्रो डोज खोप लगाइएको छ । साथै शुक्रबार समेत थप कर्मचारीलाई खोप लगाइने छ ।

नेपा,ल प्रह,रीमा देशभर कार्यरत प्र,हरी कर्मचारीहरुमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety ÷ = nine