आज थपिए ६ हजार ९५१ संक्र,मित, ९६ जनाको मृ,त्यु

काठमाडौँ  : नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा को,भिड १९ पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा को,भिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा को,भिड १९ संक्र,मितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै को,रोनाका कारण थप ९६ जनाको मृ,त्यु भएको छ भने हालस्म्म ७ हजार ४७ जनाले को,रोनाका कारण ज्या,न गुमा,एका छन् । त्यस्तै थप थप ९ हजार ८ सय ४१ संक्र,मित निको भएका छन् ।

हालसम्म नेपालमा ४ लाख २८ हजार ६७० जना को,भिड १९मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्र,मित आइसोलेशन र ८०९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 + three =