बधाई ! सीसीएमसीको सदस्यमा नेपाल प्रहरी र सशस्त्रका एआईजी थपिए ,राम्रो काम गर्ने अपेक्षा

काठमाडौँ : गत सोमबारको मन्त्रिपरिषद् बैठकद्वारा पुनर्गठित को,भिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आफ्नो काम सुरु गरेको छ ।

पूर्वरथी बालानन्द शर्मा रहेको समितिले विगतमा भन्दा राम्रो काम गर्ने अपेक्षा गरिएको छ ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकतवमा रहेको निर्देशक समिति पुनर्गठन गरी सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको थियो।

भ्रष्टाचारमा सँलग्न भइ उपप्रधानमन्त्री पोखरेलले काम गर्न नसकेका कारण उनलाई सीसीएमसीबाट हटाइएको थियो।

पुनर्गठित निर्देशक समिति र केन्द्रका पदाधिकारी सम्मिलित बैठकका अनुसार खोप आयात, युनिफाइड केन्द्रीय अस्प,ताल सञ्चालन, स्वास्थ्य सामग्री खरिदसँगै एकीकृत उपचार प्रणालीमा केन्द्रित हुने र खोप सहजीकरण गरेर कार्यान्वयनमा सघाउन मुख्य भूमिका हुने वताइएको छ।

पुनर्गठित सिसिएमसीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, नेपाली सेनाका उपरथी अनन्त कार्की, नेपाल प्र,हरी र सशस्त्र प्रह,रीका अतिरिक्त महा,निरीक्षकद्वय (एआ,ईजी) क्रमशः विश्वराज पोखरेल, रामशरण पौडेल,गृ,ह म,न्त्रालयका सहसचिव नुरहरि खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव कृष्णहरि पुष्कर कर्ण सदस्य छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five ÷ one =