भेरी अस्पतालमा राज्य आतंक मच्चाउने एमाले कार्यकर्ता बलात्कारका आरोपी !

बाँके : बाँकेस्थित भेरी अस्प,तालका चिकित्सकमाथि आक्र,मण गर्ने मुख्य आ,रोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । आक्र,मणमा संलग्न एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत अहिले जिल्ला प्रह,री कार्यालय बाँकेको हिरा,सत,मा छन् ।

उनीहरुमध्ये मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्प,तालका चिकित्सकमाथि आक्र,मण गरेका थिए ।

५२ वर्षका दाजुको को,भिड–१९ संक्र,मणबाट मृ,त्यु भएपछि मानबहादुरको समूह नर्स र डाक्टरहरूमाथि आक्र,मणमा उत्रिएको हो । आ,क्र,मणबाट बच्न चिकि,त्सक र नर्सले एक तला माथिबाट हाम्फालेर ज्या,न बचाएका थिए । डा. चन्द्रबहादुर साहु, नर्सहरु अश्विनी गुरुङ, बन्दना श्रेष्ठ र सदीक्षा गैरेले हामफालेर बाँचेको बताएका छन् ।

को,भिड–१९ को महा,मा,रीमा आफ्नो ज्या,न जोखिममा राखेर उपचारमा खटिएका नर्स र डाक्टरलाई कुट्ने एमाले कार्यकर्ता मानबहादुरको विगत राम्रो छैन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका रावत यसअघि ब,ला,त्का,र मु,द्दामा जे,ल परेका थिए । ०६६ मा देउखुरीकी एक महिलालाई ब,ला,त्का,र गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रह,रीको रेकर्डबाट देखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री निकट भनेर चिनिने मानबहादुर पहिले तुलसीपुर उप–महानगरपालिकाको जागिरे थिए । तुलसीपुर उप–महानगरका कार्यपालिका सदस्यलाई अभद्र व्यवहार गरेपछि उनलाई नगरपालिकाले निष्कासन गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty − 36 =