नेपालमा ४,४८७ संक्रमित थपिए, ६,०८० कोरोनामुक्त, मृ,त्यु ११६ जना

काठमान्डौं : पछिल्लो २४ घण्टामा देशभर ४४८७ जना नयाँ संक्र,मित थपिएका छन् । पिसिआर परीक्षणमा ४३११ र एन्टिजेन परीक्षणबाट १७६ जनामा को,रोना संक्र,मण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १४ हजार ६ पि,सि,आर परीक्षण गरिएको छ । ७४६ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्र,मित पुष्टि हुनेको कुल संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ।

२४ घण्टामा ६०८० जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा को,रो,ना मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ।

अहिले देशभर सक्रिय संक्र,मितको संख्या १ लाख ११ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११६ जना संक्र,मितको मृ,त्यु भएको छ। नेपालमा को,रोनाबाट मृ,त्यु हुनेको जम्मा संख्या ७१६३ पुगेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty nine ÷ fifty nine =