BIG NEWS: प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि

काठमान्डौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्।

यस्तै सरकारले आउँदो आर्थिक बर्ष २०७८–९७९ को बजेट अध्यादेश मार्फत सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्ले पास गरेर राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि आउँदो आर्थिक बर्षको बजेट सार्वजनि गरिएको हो । सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका थिए ।

सरकारले कुल बजेट १६ अर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद क्षेत्रमा सरकारले २ अर्ब ७४ करोड विनियोजन गरेको छ ।

युवा तथा खेलकुद क्षेत्रमा सरकारले १३ वटा वुँदा मार्फत बजेट सार्वजनिक गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty = fifty