काठमाडौँ : गणतन्त्र दिवसका दिन धेरैले शुभकामना व्यक्त गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।
सामाजिक संजालमा लेख्दै थापाले राजसंस्था हटाएर १३ वर्ष अगाडि गणतन्त्र ल्याइए पनि देश र जनता बलियो नभएको बताउनुभएको हो ।
बरु भ्रष्टाचार, धर्म परिवर्तन र विदेशी हस्तक्षेप बढ्दा राष्ट्र कमजोर भएको भन्दै राजसंस्था पुनस्थापनाबारे विचार गर्न उहाँले आग्रह गर्नुभएको छ ।
Facebook Comments Box