आज थप ६ हजार २०५ जना कोरोनामुक्त हुँदा ४ हजार ३६९ थपिए,१०९ को मृ,त्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइ,रस (कोभिड-१९) संक्रमण देखिएको छ। विधिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्र,मणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल को,रोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७ जना रहेका छन्। यस्तै पछिल्लो २४ घन्टामा १०९ जनाको कोरोनाबाट मृ,त्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा भने थप १ हजार ९३ जनामा कोरोना संक्र,मण देखिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty one ÷ = three