दुखद:खबर ! औषधि गरेर फर्कदै थिए एम्बुलेन्स दुर्घटना भयर गयो ज्यान

पाँचथर : पाँचथरमा गए राति एम्बुलेन्स दुर्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ भने दुई जना घा,इ’ते भएका छन् ।झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर त’ल झ’रेर दुर्घस्टना भएको हो ।

दुर्घ’टनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उप’चारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ’त घोषित गरेका थिए ।

दु’र्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

टाउ’को, हात तथा छा’तीमा चो’ट लागेका घाइ’तेहरुको जिल्ला अस्पताल फिदिममा उप’चार भइरहेको छ । मृ’तक तथा घा’इतेहरु उपचा’रका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दु’र्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नि’यन्त्रणमा लिई अ’नुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।९फाइल तस्बिर०

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

43 + = fifty two