हार्दिक धन्यबाद ! मैनापोखरका पुर्व प्रहरी कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बांके : बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा रहेको इलाका प्रह,री कार्यालय मैनापोखर एरियामा वसोबास गरी बसेका पु,र्व प्र,हरी कर्मचारी तथा अमर अशक्त प्रह,रीका परिवारहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले स्वा,स्थ्य सुर,क्षा सामाग्री वितरण गरेको छ ।

 

प्रह,री उपरीक्षक ईश्वर कार्की, प्रहरी निरीक्षक धर्मराज जोशी, प्र.ना.नी कपिल राज शर्मा , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरेको उपस्थितिमा मास्क, साबुन लगायत स्वास्थ्य सुरक्षा सामग्री समेत वितरण गरिएको हो ।

सो कार्यक्रमको अवसरमा प्रहरी उपरीक्षक कार्कीले विश्वभरी म,हा,मा,रीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको को,भिड १९ को संक्र,मणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्ने ।

साबुन पानिले हात धुने, अनावश्यक रुपमा बाहिर हिडडुल नगर्ने, एक-आपसमा भेट गर्दा भौतिक दुरी कायम राख्ने जस्ता सुरक्षा मापदण्ड अपनाउनु पर्ने र निषे,धाज्ञाको पुर्ण पालना गर्न निर्देशन समेत दिनु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× six = forty two