उपत्यकामा आज थप १ हजार ५५८ नयाँ संक्रमित थपिए

काठमाडौं : उपत्यकामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १ हजार ५५८ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जना संक्रमित रहेका छन् ।

यसै गरी पछिल्लो २४ घन्टामा देशभर थप ६०८५ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty five + = 47