जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नयाँ कार्यालय भवन शिलान्यास

काठमान्डौं : जिल्ला ट्राफिक प्र,हरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । जिल्ला प्र,हरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले कार्यालय भवनको शिलान्यास गर्नु भएको हो ।

भवन शिलान्यास भएसंँगै झन्डै २२ बर्ष देखी भाडामा बसेर सेवा दिदै आएको प्रह,रीको बाध्यता समेत अन्त्य हुने बिश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस: वर्तमान अवस्थामा नेपालमा को,रोना म,हा,मा,रीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो ।

एसोसिएसनका केन्द्रीय महासचिव प्रह्लाद दाहालका अनुसार को,रोना म,हा,मा,री अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले को,रोना म,हा,मा,रीको अवस्थामा दैनिक मात्र १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको तथ्याङ्क छ ।

नेपालमा दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ । नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी चार प्रकारका डेरी उद्योग छन् । देशभर सबै प्रकारका डेरीको तथ्याङ्क हेर्दा करीब सात हजार छन् ।

को,रोना म,हा,मा,रीका कारण सानादेखि ठूला सम्मका होटेल व्यवसाय, पार्टी प्यालेसलगायतका दूध र दुग्धजन्य सामग्रीको खपत हुने क्षेत्रमा परेको प्रभावका कारण खपत घटेपछि दैनिक रुपमा रु १० करोड बराबरको दूध खेर गई नोक्सानी हुँदै आएको एसोसिएसनका महासचिव दाहालले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety one ÷ = thirteen