सिन्धुपाल्चोकमा आइसोलसनको भवनबाट हाम फालेर भाग्न खोज्दा संक्रमितको मृ,त्यु

काठमाडौं : सिन्धुपाल्चोकमा एक को,रोना संक्र,मितले आइसोलसन रहेको भवनको झ्यालबाट फाल हान्दा मृ,त्यु भएको छ । बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा मृ,त्यु भएको हो ।

जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घा,इते भएका उनको उपचार गर्न अस्प,ताल लाँदादाँदै मृ,त्यु भएको जनाएको छ ।

जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आ,त्मह,त्याको प्रयास गरेको उल्लेख छ । तर उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति फाल हालेर भाग्न खोजेको बताएका छन् ।

उनलाई को,रोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

35 ÷ seven =