माओवादीका जिल्ला नेता तामाङको नि,धन

काठमान्डौं : नेकपा माओवादी केन्द्रका जिल्ला नेता विष्णुबहादुर तामाङ को नि,धन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ का ७८ वर्षीय तामाङको उप,चारको क्रममा बिहीबार नि,धन भएको हो ।

को,रोना सङ्क्र,मणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्प,तालमा मृ,त्यु भएको जनाइएको छ । उनको श,व गृह जिल्लास्थित घर ल्याउने काम भइरहेको कर्जन्हा नगरपालिका ५ का वडा अध्यक्ष भुषण खातीले जानकारी दिए ।

उनको श,व शुक्रबार बिहानमात्र दा,ह,सं,स्कार गर्ने उनले बताए ।

तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

51 ÷ = fifty one