नेपालको लागि गाँ’जा महादेवले दिएको का’लो सुन हो: पूर्व सचिव भीम उपाध्याय

काठमाडौँ। पूर्व सचिव भीम उपाध्यायले नेपालको लागि गाँ,जा वरदान भएको बताएका छन्। उपाध्यायले नेपालको अर्थतन्त्र पहिले गाँ,जा मुखी भएपनि बीचको समयमा विदेशी प्रभावले गर्दा गाँ,जा प्र’तिब’न्धि’त हुनु दु’र्भा’ग्य भएको बताएका हुन्। उपाध्यायले भने, ‘गाँ,जाको अमृत सरहको उपयोग छ। स्वास्थ्यको लागि, अर्थतन्त्रको लागि। हाम्रो क्षेत्रमा भएको सबै भन्दा उपयोगी, सबै भन्दा ला’भ’का’री, सबै भन्दा न’गदे’बाली।

त्यसको हजारौं उपयोग छ। गाँ,जा महादेवले का’लो सुन दिएको हो नेपालको लागि। साँढे चार दशक अगाडीसम्म हामीले धेरै आम्दानी गथ्यौँ। गाँ,जामा आधारित अर्थतन्त्र थियो हाम्रो। तर हामीले प्र’ति’ब’न्ध गर्यौ।’ उपाध्यायले नेपालको भूबनोट नै गाँ,जामैत्री भएकोले गाँ,जालाई प्र’ति’बन्ध गर्दा दूरदराजका निम्न वर्गीय व्यक्तिहरु प्रभा,वित भएको बताए।

गाँ,जाले ल’ट्ठि’ए’पछि अप,रा,ध पनि कम हुने उपाध्यायको भनाइ छ। उनले भने, ‘गाँ’जा खाने समाज एकदमै शान्त समाज हुन्छ। जुन जुन देशमा गाँ’जा’लाई प्र’ति’ब’न्ध लगाइएको छैन। नेदरल्याण्डमा गाँ’जा क्याफेमा लिन सकिन्छ। त्यहाँ अप,रा,ध आधा घटे,को अ’नु’न्सन’धानले बताउँछ।’ केही समय अघि पनि उपाध्यायले गाँ,जा माथिको प्र’ति’ब’न्ध फुकुवा मात्र भए एक अर्ब बैदेशिक लगानीमा गाँ,जा प्रशोधन कारखाना खोलाउने जिम्मा आफ्नो भएको प्रतिक्रिया दिएका थिए।

उपाध्यायले सामाजिक सञ्जालमा लेखेका थिए, ‘बहुमूल्य गाँ’जाको बहुआयामिक औषधीय, मनोरञ्जनात्मक तथा औद्योगिक सदुपयोग कसरी गर्नेरु भन्ने विषयमा ग,म्भी’र अध्ययन गर्न संसदीय समिति गठन गरियोस्। सो समितिमा बिज्ञहरूलाई समेत संलग्न गराई अध्ययन गरेर सरकारलाई अनुकूल कानुनी एवम् संस्थागत ब्यवस्था गर्न सिफारिसका साथ निर्देशन दिईयोस्।’

लाखौंलाई चाँडै रोजगारी दिंदै धनि बनाउनु पर्छ। गाँ,जाको फसल ४ महिनामैं तयार हुन्छ र विश्व बजारमा अहिले नेपालको गुणस्तरीय रैथाने गाँ,जाको ठूलो माग छ। यो पर्यावरण स्वच्छ पार्ने महत्वपूर्ण वनस्पति पनि हो।

त्यतिकै गाँ,जा शिव भगवानलाई चढाईने गरिएको हैन निरु भगवानलाई चढाईने सबै वनस्पतिको महिमा अ’पर’म्पार छ। बस नेपालीको बुद्धिको बिर्को खुल्न मात्र पर्छ–उपाध्यायले लेखेका छन्–‘अब सबै नेपालीको दिमागको बिर्को खोल्ने काम विवेकीहरूले गर्दैरहनु पर्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty eight ÷ seventeen =