आज थप नेपालमा कोरोनाबाट १ सय १ जनाले ज्यान गुमाए !

काठमाडौं : नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको मृ,त्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ७ हजार ७ सय ३१ जनाले ज्या,न गुमाएका स्वास्थय तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ६५३ जनामा को,रोना संक्रमण पुष्टि भएको छ । २० हजार ८ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप थप ८ हजार ६ सय ६३ जना कोेरोना संक्रमण मुक्त भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− seven = three