बला,त्कार मु,द्दामा ८४ वर्षीय वृद्ध प,क्राउ, ७ वर्ष बढी जे,ल सजाय !

दाङ : जबर,ज,स्ती कर,णी मु,द्दामा सात वर्ष बढी जे,ल स,जाय पाएका एक फ,रार अभियुक्तलाई प्र,ह,रीले प,क्रा,उ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई प्रह,री बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।

जिल्ला प्र,ह,री प्रवक्ता प्र,ह,री नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते ज,ब,र,ज,स्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अ,दा,,लतले ७ वर्ष ५ महिना ८ दिन कै,द सजाय तोकेको थियो।

साथै, दुई लाख २५ हजार जरि,वा,ना समेत तोकेको थियो।

अदा,लत,को फै,सला लगतै केसी फ,रार भएका थिए। प,क्रा,उ परेका केसीलाई बिहीबार नै अ,दा,ल,तमा पेश गरिएको थियो।

अ,दा,ल,तको आदेश कार्यान्वयनको लागि का,रा,गा,र चलान गरिएको डिए,स,पी रिजालले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + three =