मोटरसाइकल चोरीमा संलग्न ७ जना मोटरसाइकलसहित प-क्रा-उ

काठमाडौँ : मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्र-हरीले प-क्रा-उ गरेको छ । प-क्रा-उ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने मनोज परियार छन् ।

ईलाका प्र-ह-री कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलियास्थित मिना कुमारी बि.क.को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र.१-०५-००१ प-००६१ नं. को रातो कलरको २०० सिसिको NS मोटरसाईकल चो-रीमा संलग्नलाई प-क्रा-उ गरेको हो ।

सुनसरी ईटहरी महानगरपालिका-१३ बस्ने २८ वर्षीय राजेश मेहताको घरबाट आज बिहान ८ बजे उक्त मोटरसाईकल समेत फेला पारेको जिल्ला प्रह-री कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

मोटरसाइकल ब-रा-म-द गरेपछि थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य ६ जनालाई शुक्रबार उनीहरुकै घरबाटै प-क्रा-उ गरिएको प्रह-रीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy seven − seventy one =