तेह्र महिनासम्म पनि भएन डीआईजी सरुवा, प्रतिस्पर्धीको दौडधुप भने जारी

काठमाडौं : गृहमन्त्री नहुँदा १३ महिना वितिसक्दा पनि नेपाल प्रह,रीका डी,आ,ई,जीहरुको सरु,वा रोकिएको छ । अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाले पनि उनले सरु,वामा चासो दिएका छैनन् ।

प्रह,रीमा एक वर्षमा नियमित सरु,वा हुने गर्छ । नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत अ,सर पर्ने प्र,हरी अधिकारीहरु बताउँदै आएका छन् ।

को,रोना महा,मा,री र राजनीतिक विवादबीच डी,आ,ई,जीहरुको सरु,वा ओझेलमा परेको हो । सातवटै प्रदेशका डी,आ,ई,जी र केन्द्रीय अनुसन्धान व्युरो (सी,आ,ईबी)का प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पुगिसकेको छ ।

एस,एस,पी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरु,वा रोकि,एको प्र,ह,री उच्च अधिकारीहरु बताउँछन् ।

डी,आ,ई,जीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा छन् । प्रदेश नम्बर १ मा डी,आ,ई,जी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्ण र महत्त्वपूर्ण मानिँदै आएको केन्द्रीय अनुसन्धान व्युरो (सी,आ,ई,बी)का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ ।

उनीहरुमध्ये एकजनाले सी,आ,ई,बीको नेतृत्त्व पाउने निश्चित प्रायः रहेको गृह र प्रह,रीकै अधिकारीहरु बताउँछन् । यस्तै रविन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । वसन्त लामाको नाम पनि महत्त्वपूर्ण विभागकै लागि चर्चामा छ ।

यसबाहेक अन्य डीआईजीहरुको सरुवा प्र,हरी प्रधान कार्यालयभित्रै हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three + = sixty four