“गाँ-जा सचेतना अभियान” सम्बन्धमा उपाध्यायले आज खुल्ला भर्चुअल अन्तरक्रिया गर्दै

काठमान्डौं : पुर्व सचिव भिम उपाध्यायले गाँजा सचेतना सम्वन्धमा खुल्ला अन्तरक्रिया गर्ने भएका छन् । गाँ-जा खेति सम्वन्धमा खुल्ला बहस चलाउदै आएका उपाध्यायले बिश्व वातावरण दिवसको अवसरमा UND नेपालले आयोजना गरेको बहस कार्यक्रममा खुल्ला अन्तरक्रिया गर्ने भएका छन् ।

UND नेपालका अध्यक्ष सुजन सापकोटाले सहजिकरण गर्ने कार्यक्रममा उपाध्याय सहित विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह समेत वक्ता रहेका छन् ।

कार्यक्रम आज साँझ साढे आठ बजे जुममा हुने उपाध्यायले सामाजिक सन्जाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ one = six