सबै दलका नेताहरु कुहिएका आलु हुन : रेखा थापा

काठमाडौं : चर्चित नायिका, निर्माता तथा नेतृ रेखा थापाले देशको राजनीतिमा अहिले कुहिएका आलुहरु रहेको स्पष्ट पारेकी छिन् । उनले सबै दलका नेताहरुलाई कुहिएको आलुको संज्ञा दिईन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्:“पदीय नेताहरु मात्रै भए हाम्रो देशमा, व्यवहारिक रुपमा कोही पनि नेता भएनन् । जनताको स्तर उकास्ने र आत्मामा हरि भएको नेता भएनन् । जनताको लागि काम गर्ने नेता कोही भएनन् ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eight = 12