थपिए ४४७२ नयाँ संक्रमित, ६९५१ जना संक्रमणमुक्त, ९२ को मृ,त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालभर ४ हजार ४७२ जना को,रोना भाइ,रसका संक्र,मित थपिएका छन्। सोमबार १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्र,मण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्र,मण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन्।

यस्तै ७ हजार ९९० संक्र,मितको मृ,त्यु भएको छ । यस्तै सोमबार ६ हजार ९५१ संक्र,मणमुक्त भएका छन् भने ९२ जना संक्र,मितको मृ,त्यु भएको छ। अहिले ८५ हजार ५४४ जना संक्र,मित आइ,सो,ले,सनमा छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × 1 =