अचानक मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना !

काठमान्डौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचा,नक मु,टुमा सम,स्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्प,ताल भर्ना गरिएको हो ।

शुक्रबार राती अस्प,ताल भर्ना गरिएका उनको शनिबार मु,टु,को एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक को,रोना संक्र,मित भई भर्खरै अस्प,तालबाट डिस्चार्ज भएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = thirty