देशभर थप ५१५३ मा संक्रमित थपिए, १०८ को मृ,त्यु

काठमान्डौं : आज देशभर थप ५१५३ जनामा कोरोना भाइरस संक्र,मण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०८ संक्र,मितको मृ,त्यु भएको छ भने ६५७० जना संक्र,मणमुक्त भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty one = sixty five