हिमानी कोषले लकडाउनका कारण भोकमरीमा परेकालाई सहयोग गर्ने !

काठमाडौँ : लकडाउन का कारण गरिए निशेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई हिमानी कोषले सहयोग गर्ने भएको छ । कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्ग, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो ।

कोषले यो सुवीधा हाललाई एक हप्ताका लागि सञ्चालन गरेको जनाएको छ । कोषलाई सहयोग गर्न चाहानले इसेवा वा फोनपे मार्फत सहयोग गर्न पनि सकिने जनाइएको छ ।

आवश्यक परेकाहरुले कोषले उपलब्ध गराएको ९७४२८८४१६७ , ९७४२८८४१६८ , ९७४२८८४१६८ नम्बरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्पर्क गर्न कोषले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty ÷ = five