राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री !

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले बतायो ।

पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ ।

बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty five = fifty nine