हार्दिक बधाई ! प्रहरी निरीक्षक (इन्स्पेक्टर) जस्तो गरिमामय पदमा संगीता पान्डे नियुक्त

काठमाडौं : संगीता पान्डे प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नियुक्ति हुन भएको छ । यस अर्थमा हार्दिक बधाई,एंव सफलताको शुभकामना दिन चाहान्छौं। प्रहरि निरीक्षक को नतिजा मा उहाँले नाम निकाल्न सफल हुनु भएको हो ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला…!

प्रहरी संगठनका वहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु र अमररसहिद प्रहरी परिवारका सदस्यहरुको लागि विभिन्न कल्याणकारी योजना तर्जुमा तथा कार्यान्वयन गरी आर्थिक सहयोग पुर्‍याई प्रहरी सेवा प्रति आकर्षण तथा आस्था अभिबृद्धि गर्ने उद्देश्यले प्रहरी कर्मचारीहरुको आयश्रोतबाट कोष सञ्चालन गर्न २०३९ र ११ र १२ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा “प्रहरी कल्याण केन्द्र” नामक संस्था दर्ताको पहिलो प्रयास गरिएको र पछि

२०४९ सालदेखि शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका मिशनहरुमा नेपाल प्रहरीको सहभागिता सँगसँगै कोष बृद्धि हुँदै गएपछि “प्रहरी कल्याण कोष विधान, २०५२” बनाई संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा “प्रहरी कल्याण कोष” नामक संस्था २०५२र०४र१८ मा दर्ता गरी कोष विधान सम्मत र व्यवस्थित रुपले सञ्चालन शुरु गरिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ ten = 1