आज मन्त्रिपरिषद् विस्तार हुदै, गृह मन्त्रीमा खगराज अधिकारी

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारी, नारदमुनी राना र गणेशबहादुर पहाडीलाई तीन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

अधिकारीलाई गृह, रानालाई वन तथा पहाडीलाई सामन्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको हो ।

नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम साँझ चार बजे राखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 1 = five