
काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारी, नारदमुनी राना र गणेशबहादुर पहाडीलाई तीन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
अधिकारीलाई गृह, रानालाई वन तथा पहाडीलाई सामन्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको हो ।
नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम साँझ चार बजे राखिएको छ ।
Facebook Comments Box