सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा बादल थापाको पत्नी नैनकला थापा !

काठमाठौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापालाई जिम्मेवारी दिने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज ४ बजे नयाँ मन्त्रीका लागि शपथ ग्रहणको कार्यक्रम राखेका छन् ।

हाल सञ्चारसहित ८ मन्त्रालय रिक्त छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven + = 32