मन्त्री मनाङे मतदान बहिष्कार गर्दै मास्क वितरण अभियानमा

काठमाडौँ : गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम चलिरहँदा उनकै सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) मास्क, स्यानीटाइज​र र पीपीई प्र​दान व्यस्त थिए ।

आफ्नै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने मनाङे म​नाङ्ग स​माज पोख​रालाई स्वास्थ्य सामग्री बाँड्न व्यस्त थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जनामात्रै सहभागी थिए । मुख्यमन्त्रीलाई विश्वासको मतदान दिने पक्षमा २७ सांसदले मतदान गरे । त्यस्तै विपक्षमा ३० सांसदले मतदान गरे । मनाङबाट निर्वाचित मनाङे भने प्रदेश सभामा उपस्थित भएनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = forty five