मन्त्री दिपक मनाङे सम्पर्कविहीन भएपछि गणेश लामा प,क्राउ !

काठमान्डौं : नेपाली कांग्रेसका युवा गणेश लामालाई कास्की प्रह,रीले प,क्राउ गरेको छ । डनको छवि बनाएका लामालाई प्रह,रीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो ।

खहरेस्थित पोखरा बुटिकमा बसेका उनी भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला प्रहरीले घे,रा हालेर प,क्राउ गरेको कास्की प्र,ह,री प्रवक्ता सुभाष हमालले बताए । उनलाई सोधपुछका लागि वडा प्र,ह,री कार्यालय बैदाममा राखिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको बेला लामाले प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई फकाउन आएको बुझिएको छ ।

उनको पोखरा आगमनलाई राजनीतिक चलखेल गर्न आएको आशंका छ । सोही आशंकाबीच युवा तथा खेलकुद मन्त्री मनाङेले पृथ्वीसुब्बालाई सघाएनन् । उनी संसदमा अनुपस्थित रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

75 − = seventy one